एमाले अध्यक्ष ओली दार्चुलाको खलंगामा, स्वागत गर्नेको घुइँचो

एमाले अध्यक्ष ओली दार्चुलाको खलंगामा, स्वागत गर्नेको घुइँचो

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दार्चुलाको खलंगा बसपार्कमा अवतरण गरेका छन् । उनी पूर्व निर्धारित कार्यक्रम अनुसार हेलिकोप्टरमार्फत दार्चुला पुगेका हुन् । 

आजबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट एमालेले चुनावी आमसभा सुरु गर्ने भएको छ ।