ओलीको दौडधुप: सुदूर पहाडलाई सम्बोधन गरेर तराई कञ्चनपुर पुगे

ओलीको दौडधुप: सुदूर पहाडलाई सम्बोधन गरेर तराई कञ्चनपुर पुगे

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूर पहाडका कार्यक्रम सकेर तराई कञ्चनपुर पुगेका छन् । 

दार्चुलाबाट चुनावी प्रचार प्रसारका लागी देश दौडाहा थालेका ओली बैतडी हुँदै कञ्चनपुर आई पुगेका हुन् ।