यस कारण अवरुद्ध हुने छ, कार्तिक २६ गते धनगढीमा विद्युत् ?

यस कारण अवरुद्ध हुने छ, कार्तिक २६ गते धनगढीमा विद्युत् ?

धनगढी । धनगढीमा विद्युत् अवरुद्ध हुने भएको छ । यही कार्तिक २६ गते भोलि शनिवार विद्युत् अवरुद्ध हुने भएको हो । 

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रद्वारा जारी सूचना अनुसार शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म अत्तरिया र धनगढीमा लाइन विस्तार तथा मर्मत गरिने भएकोले विद्युत् सेवा अवरुद्ध हुने छ । 

भने असुविधाका लागी नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले सम्पूर्ण ग्राहक वर्गहरूमा क्षमा समेत मागेको छ । 

May be an image of text