धनगढीमा आज  विद्युत् अवरुद्ध हुने

धनगढीमा आज  विद्युत् अवरुद्ध हुने

धनगढीमा आज  विद्युत् अवरुद्ध हुने भएको छ । शनिवार विद्युत् अवरुद्ध हुने भएको हो ।  नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रद्वारा जारी सूचना अनुसार शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म अत्तरिया र धनगढीमा लाइन विस्तार तथा मर्मत गरिने भएकोले विद्युत् सेवा अवरुद्ध हुने छ ।  

असुविधाका लागी नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले सम्पूर्ण ग्राहक वर्गहरूमा क्षमा समेत मागेको छ ।