कैलाली ४ मा मतगणना सुरु

कैलाली ४ मा मतगणना सुरु

धनगढी ।  कैलाली जिर्वाचन क्षेत्र नं. ४ मा मतगणना सुरु भएको छ । 

कैलाली ४ मा मतदाता को कुल संख्या १,१०,४५३ रहेको छ । जसमा जम्मा खसेको मत ६४,१५८ अर्थात ५८.०८प्रतिशत  रहेको छ । 

उक्त मत मध्ये महिला ३४, ७०८ र पुरुष २९,४५०  ले मतदान गरेका छन् । भने कैलाली ४ को प्रदेश (१) ३२,५८४ र प्रदेश (२) ३१, ५७४ मत खसेका थिए । 

यहाँ एमालेका तर्फबाट लेखराज भट्ट, वीर बहादुर बलायर सत्ता गठबन्धन नेपाली काँग्रेस बिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।