बिना मगरलाई पछि पार्दै तामाङ

बिना मगरलाई पछि पार्दै तामाङ

कञ्चनपुर क्षेत्र १ प्रतिनिधीसभा प्रारम्भिक १०० मत गणना हुँदा एमालेका उम्मेदवार तारा लामा तामाङ अग्रता कायम छ । तारा लामा तामाङ (सुर्य) ६७ र विना मगर (हसिया हथौडा)   २९ मत ल्याएको छ ।