सप्तरीमा उपेन्द्र यादव पराजित हुने लक्षण, सिके रावतको फराकिलो अग्रता

सप्तरीमा उपेन्द्र यादव पराजित हुने लक्षण, सिके रावतको फराकिलो अग्रता

सप्तरी–२ मा जनमत पार्टीका सिके राउतले आफ्नो अग्रता फराकिलो बनाएका छन्। 

राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई २०१८ मतले पछि पारेका छन्।

राउतले ३५०१ मत ल्याएका छन्। यादवले यादव १४८३ मत पाएका छन्।