यस्तो छ दाङमा कोमल वलीको अवस्था

यस्तो छ दाङमा कोमल वलीको अवस्था

दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दीपक गिरीको अग्रता कायमै छ ।

 १५०३ मतगणना हुदाँ गिरीले ७५८ मत प्राप्त गरेका छन् ।

 त्यस्तै नेकपा एमालेकी कोमल वलीले ५८७ मत प्राप्त गरेकी छिन् । 

गिरी वलीभन्दा १७१ मतान्तरले अगाडि छन् ।