ज्ञानेन्द्र शाहीको सुरुवातबाट नै अग्रता

ज्ञानेन्द्र शाहीको सुरुवातबाट नै अग्रता

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीले सुरुवाबाट फराकिलो अग्रता पाएका छन् ।

सय मतगणना गर्दा उनले ६९ मत प्राप्त गरेका छन् । 

गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी गोमा कुँवरले २० मत प्राप्त गरेका छन् ।

 नेकपा एमालेका रतननाथ योगीले ७ मत प्राप्त गरेका छन् ।