डडेल्धुरा अपटेड : देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा अपटेड : देउवा दोब्बर मतले अगाडि

डडेल्धुरामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले दोब्बर अग्रता बनाएका छन् । 

एकहजार मतको गणना सकिदा देउवाले ४६३ मत प्राप्त गरेका छन् । 

उनलाई कांग्रेस विपिका कर्णबहादुर मल्लले २०९ र सागर ढकाल (स्वतन्त्र)ले २४१ मतसहित पछ्याइरहेका छन् ।