कैलाली ४ : भट्टभन्दा बलायर सय मतले अघि

कैलाली ४ : भट्टभन्दा बलायर सय मतले अघि

कैलाली क्षेत्र ४ मा जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले झन्डै सय मतले अघि छन् ।

१३४८ मत गन्दा बलायरले ७०३ मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले ६०५ मत पाएका छन् ।