कैलाली – ४ मा बलायरलाई अग्रता कायमै

कैलाली – ४ मा बलायरलाई अग्रता कायमै

धनगढी । प्रतिनिधिसभा तर्फ कैलाली क्षेत्र नम्बर ४ मा १ हजार ९१० मत गणना सम्पन्न भएको छ । जसमा नेपाली कांग्रेसका वीर बहादुर बलायरले ९२६ मत ल्याएका छन भने नेकपा एमालेका लेखराज भट्टले ८१८ मत ल्याएका छन ।

बलायरले सुरुवात देखि अग्रता कायमै राखेका छन ।
हाल मोहन्यालको वडा नम्बर ५ मा मतगणना सम्पन्न भएको छ भने चुरे १ र २ मा मतगणना जारी रहेको छ ।