अग्रता फराकिलो बनाउँदै गगन थापा

अग्रता फराकिलो बनाउँदै गगन थापा

 काठमाडौं क्षेत्र नम्बर–४ मा कांग्रेसका गगन थापाको अग्रता फराकिलो हुँदै गएको छ ।

थापाले एमालेका राजन भट्टराईलाई १५४८ मतले पछि पारेका छन् ।

थापाले ६ हजार ९७५ मत पाउँदा एमालेका भट्टराईले ५४२७ मत पाएका छन् ।