ओमसरीलाई पछि पार्दै स्वतन्त्रकी सोविता

ओमसरीलाई पछि पार्दै स्वतन्त्रकी सोविता

काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता कायमै राखेकी छिन्।

गौतमले ७४४ मत प्राप्त गर्दा माओवादी केन्द्रकी ओनसरी घर्तीले ४ सय ७८ मत प्राप्त गरेकी छिन्।

एमालेका मणिराम फुयालले ४ सय ६४ मत ल्याउँदा राप्रपाकी कुन्ती देवी पोख्रेलले ३ सय ६९ मत प्राप्त गरेकी छिन्।