काठमाडौं १ मा रविन्द्र मिश्रले बढाए अग्रता

काठमाडौं १ मा रविन्द्र मिश्रले बढाए अग्रता

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता बढाएका छन् ।

१३ हजार मतगणना गर्दा मिश्रले ३८७१ मत पाएका छन्। 

कांग्रेसका प्रकाशमान सिंहले ३३४३, एमालेका किरण पौडेलले १९६९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १७१३ मत पाएका छन्।