चार गुणा मतले पछि रवि लामिछाने

चार गुणा मतले पछि रवि लामिछाने

एमालेका कृष्णभक्त पोखरेलले अग्रता लिएका थिए । पोखरेल १२३७ मतसहित पहिलो स्थानमा छन् । 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत दिएका छन् । 

स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२३ मत ल्याएका छन् ।

लामिछाने पोखरेलभन्दा चार गुणा मतले पछाडि छन् भने श्रेष्ठभन्दा दोब्बर बढी मतले पछाडि छन् ।

चितवन-२ मा हालसम्म २५८६ गनिएको छ ।