कर्ण मल्ललाई पछि पार्दै सागर ढकाल, देउवा भन्दा निकैपछि

कर्ण मल्ललाई पछि पार्दै सागर ढकाल, देउवा भन्दा निकैपछि

डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्रता कायमै भएको छ ।

डडेल्धुरामा २ हजार ९ सय ५६ मत गणना गर्दा देउवाले  १ हजार ४०४, सागर ढकाल (स्वतन्त्र) ले  ७३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी) ले ५२७ ल्याएका छन् ।