डडेल्धुरमा देउवालाई अग्रता कायमै , मल्ललाई पछि पार्दै सागर

डडेल्धुरमा देउवालाई अग्रता कायमै , मल्ललाई पछि पार्दै सागर

डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्रता कायमै भएको छ । विपी कांग्रेसका उप सभापति कर्ण मल्ललाई पछार्दै शागर ढकाल अगाडी गाएक छन । 

डडेल्धुरामा ३६ सय ७३ मत गणना गर्दा देउवाले  १ हजार १७३६ , सागर ढकाल (स्वतन्त्र)  ले  ९४३  र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी) ले ६२३ ल्याएका छन् ।