कैलालीमा २ पनि थालियो मतगणना

कैलालीमा २ पनि थालियो मतगणना

कैलाली क्षेत्र नम्बर २को मतगणना सुरु भएको छ ।

लम्कीको नमुना मावि मोतीपुर लम्कीको सभा हलमा भइरहेको मतगणना अहिले मतपत्र मिलाउने काम भइरहेको छ ।

कैलाली क्षेत्र नम्बर २बाट माओवादीबाट भगत बडुवाल, एमालेबाट झपट रावल र नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी उम्मेदवार रहेका छन् ।