बैतडीमा दामोदरको अग्रता कायमै, अरूले कति पाए ?

बैतडीमा दामोदरको अग्रता कायमै, अरूले कति पाए ?

बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । 

१ हजार ६५४ मत गणना हुँदा एमालेका भण्डारीले ८८८ मत प्राप्त गरेका छन् । 

 भने  गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले ५६५ मतका साथ पछ्याइरहेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले ५३ मत प्राप्त गरेका छन् ।