कैलाली ४ मा रोमाञ्चक प्रतिस्पर्धा :  भट्ट र बलायरबीच ३  मतको फरक

कैलाली ४ मा रोमाञ्चक प्रतिस्पर्धा :  भट्ट र बलायरबीच ३  मतको फरक

कैलाली क्षेत्र ४ मा मतगणनामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । 

जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर ३ मतले अघि छन् ।

बलायरले १८१५ मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले १८१२ मत पाएका छन् ।