शंकर पोखरेल १ हजार मतले पछाडि

शंकर पोखरेल १ हजार मतले पछाडि

दाङ क्षेत्रनम्बर २ मा एमाले महासचिव शंकर पोखरेल एकहजार मतले पछि परेका छन् । 

नेकपा माओवादी केन्द्रकी रेखा शर्मा भन्दा पोखरेल १ हजार मतले पछि परेका हुन् । 

शर्माले ३६७३ मत ल्याएकी छन् भने पोखरेलले २६५३ मत पाएका छन् ।