अछाममा शाहलाई पछ्याउँदै बोगटी, यस्तो छ अवस्था

अछाममा शाहलाई पछ्याउँदै बोगटी, यस्तो छ अवस्था

अछाम क्षेत्र नम्बर २ मा  ४६३६ मत गणना भएको छ ।  जसमा नेपाली कांग्रेसका पुष्प बहादुर शाह २४१६, नेकपा एमालेका यज्ञ बहादुर बोगटी १९२३, राष्ट्रिय प्रजातान्त्र पार्टीका मीन बहादुर शाही ४०, स्वतन्त्र चन्द्र प्रसाद ढुंगाना २१
नेमकिपा झंकर बहादुर शाही ३ ल्याएका छन भने २१२ मत बदर भएका छन । 
नेपाली कांग्रेसका पुष्प बहादुर शाह अग्र स्थानमा छन ।