कञ्चनपुर–२ मा काँग्रेसका साउँद अगाडि

कञ्चनपुर–२ मा काँग्रेसका साउँद अगाडि

कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउँदले एक हजार ३२७ मत ल्याएर अग्रता लिएका छन् । 

तीनहजार २०० मत गणना हुँदा साउँदले अग्रता बनाएका हुन् । 

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का नरबहादुर धामीले एक हजार २०९ प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका झंकर राज जोशीले १६३ मत प्राप्त गरेका छन् ।