कैलाली ४ मा रोमाञ्चक प्रतिस्पर्धा :  बलायरको अग्रता कायमै

कैलाली ४ मा रोमाञ्चक प्रतिस्पर्धा  :  बलायरको अग्रता कायमै

कैलाली क्षेत्र ४ मा मतगणनामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । 

जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर  अघि छन् । बलायरले २३४० मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले २३०३ मत पाएका छन् ।