कैलाली ४को १  मा सोडारीको अग्रता कायमै

कैलाली ४को १  मा सोडारीको अग्रता कायमै

धनगढी ।  कैलाली क्षेत्र नम्बर ४ ‘क’ मा दीर्घ बहादुर सोडारीको अग्रता कायमै राखेका छन । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सोडारीले १ हजार २०८ मत ल्याएका छन ।

उनलाई नेकपा एमालेका भीम बहादुर देउवाले १ हजार ७ मत ल्याउँदै पछ्याइरहेका छन । मोहन्याल ५, चुरे २ र ४ मा गरी हालसम्म २ हजार ३९७ मत गणना भएको छ ।