डोटीमा स्वतन्त्र उम्मेदवार पतन,आलेलाई अग्रता

डोटीमा स्वतन्त्र उम्मेदवार पतन,आलेलाई अग्रता

डोटीमा मतगणना शरु भएको छ । डोटीबाट प्रसतिनिध सभा तर्फ बाम लोकतान्त्रिकका तर्फ बाट प्रेम बहादुर आले अग्रतामा छन । 
डोटीमा २३४५ गणना हुँदा  नेकपा एकिकृत समाज बादी १ हजार २६२,एमाले ७७४,स्वतन्त्र उम्मेदवार(खुकुरी क्रस) ७८ राष्टिय स्वतन्त्र पार्टी १३ ,राप्रपा ३६ ,स्वतन्त्र उम्मेदवार (माछा)२मत ल्याएको छ । 
नेकपा एकिकृत समाज बादी बाट  प्रेम आले , एमाले गौरी वली र स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्कका विच प्रतिशपर्दा हुँदै छ ।