कैलाली १ मा एमालेको अग्रता

कैलाली १ मा एमालेको अग्रता

कैलाली क्षेत्र नम्बर एकमा एमालेको अग्रता रहेको छ । कैलाली १ मा १८२९ मत गणना गर्दा नेकपा एमालेको १ हजार ७१,नेकपा माओवादी केन्द्र ४ सय ५९,राष्टिय स्वतन्त्र पार्टी ६३,नागरीक उनमुक्ति पार्टी ३९ मत पाएका छन ।