डडेल्धुरामा मल्लले अझै छोएन्न हजार, सागरले कति पाए मत

डडेल्धुरामा मल्लले अझै छोएन्न हजार, सागरले कति पाए मत

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्रता कायमै भएको छ । शागर ढकाल दोस्रोमा छन। 

डडेल्धुरामा ५ हजार ७ सय ६ गणना गर्दा देउवाले  २ हजार  ७५६ , सागर ढकाल (स्वतन्त्र)  ले  १ हजार ५२४  र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी) ले ८९९ ल्याएका छन् ।