अछाम १ मा एकीकृत समाजवादीको अग्रता कायमै

अछाम १ मा एकीकृत समाजवादीको अग्रता कायमै

अछाम ।  अछाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादु कुँवरले अग्रता लिएका छन । 
  कुँवरलाई  १ हजार ९ सय ३१, एमालेका झपट बोहरा १ हजार ४ सय ५० राजन कुँवर(स्वतन्त्र) १ सय ६६  मत ल्याएका छन । कुँवर ४८१ मतले बोहरा भन्दा अगाडी छन ।