एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतलाई ओलीको बधाई

एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतलाई ओलीको बधाई

नेकपा एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । 

ललितपुर २ बाट विजयी प्रेमबहादुर महर्जनलाई अध्यक्ष ओलीले फोटोसहित ट्वीट र फेसबुक मार्फत बधाई दिएका हुन् । 

ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। 

निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई नौ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी भएका हुन् ।