कैलाली २ मा ढकियाको अग्रता

कैलाली २ मा  ढकियाको अग्रता

कैलाली क्षेत्र नम्बर २  नागरीक उनमुक्ति पार्टीको अग्रता कायमै छ  ।

लम्कीको नमुना मावि मोतीपुर लम्कीको सभा हलमा भइरहेको मतगणना भईरहेको छ । 
नागरीक उनमुक्ति पार्टीले ६६३,माओवादी केन्द्रले २५३,नेकपा एमाले १७५ मत ल्याएका छन । 
कैलाली क्षेत्र नम्बर २ बाट माओवादीबाट भगत बडुवाल, एमालेबाट झपट रावल र नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी उम्मेदवार रहेका छन् ।