डोटीमा आलेलाई अग्रता कायमै

डोटीमा आलेलाई अग्रता कायमै

डोटीमा  प्रसतिनिध सभा तर्फ बाम लोकतान्त्रिकका तर्फ बाट प्रेम बहादुर आले अग्रतामा छन । 
डोटीमा ३५२६ गणना हुँदा  नेकपा एकिकृत समाज बादी १८९५,एमाले १२४२ ,स्वतन्त्र उम्मेदवार(खुकुरी क्रस)  ८३ राष्टिय स्वतन्त्र पार्टी १५ ,स्वतन्त्र उम्मेदवार (माछा) २मत ल्याएको छ । 
नेकपा एकिकृत समाज बादी बाट  प्रेम आले , एमाले गौरी वली र स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्कका विच प्रतिशपर्दा हुँदै छ ।