दार्चुलामा बडूको अग्रता, ठगुन्नाले कति मत पाए ?

दार्चुलामा बडूको अग्रता, ठगुन्नाले कति मत पाए ?

दार्चुलामा दिलेन्द्र प्रसाद बडूले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधि सभा तर्फ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका बडूले अग्रता लिएका हुन् । 

बडूले ७९९ मत गणना हुँदा ४५३ मत प्राप्त गरेका छन् । उनलाई एमाले गणेशसिंह ठगुन्नाले ३२६ मतका साथ पछ्याइरहेका छन् । 

सुरुवाती मत परिणाममा बडू ठगुन्ना भन्दा १२७ मतले अगाडि रहेका छन् ।