डोटी प्रदेश १ मा एमालेका चक्र मल्ल सुरुवातीमा अग्रता

डोटी प्रदेश १ मा एमालेका चक्र मल्ल सुरुवातीमा अग्रता

डोटी । डोटीमा प्रदेश शभा १  एमालेका उम्मेद्धवार चक्र मल्ल अगाडी छन । डोटीमा १०७४ मत गणना गर्दा मल्लले ५११ र उनका निकटतम प्रतिद्धन्दी बाम गठबन्धनका उम्मेदवार नरेन्द्र सिंहले ४८८ मतल ल्याका छन । त्यसै गरी राप्रपाले ७ र शैलेन्द्र खड्का (स्वतन्त्र उम्मेदवार ) २ मत ल्याएका छन । तेसमा ४७ मत बदर भएका छन