कैलाली ४ को १  मा सोडारीको अग्रता कायमै

कैलाली ४ को १  मा सोडारीको अग्रता कायमै

धनगढी ।  कैलाली क्षेत्र नम्बर ४ ‘क’ मा दीर्घ बहादुर सोडारीको अग्रता कायमै राखेका छन । 
३ हजार ३ सय ४४ गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी दिर्घ सोडारीले  १ हजार पाँच सय ७५ मत ल्याएका छन ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका भीम बहादुर देउवाले १ हजार ४ सय १ मत लयाएक छन ।