डोटीमा आलेलाई अग्रता कायमै

डोटीमा आलेलाई अग्रता कायमै

डोटीमा  प्रसतिनिध सभा तर्फ बाम लोकतान्त्रिकका तर्फ बाट प्रेम बहादुर आलेले अग्रता कायमै राखेका छन । 
डोटीमा ४४३२ गणना हुँदा  नेकपा एकिकृत समाज बादी २४११,एमाले१५१९ ,स्वतन्त्र उम्मेदवार(खुकुरी क्रस)   ९९ राष्टिय स्वतन्त्र पार्टी १६ ,स्वतन्त्र उम्मेदवार (माछा) २, राप्रपा ५४ मत ल्याएको छ । भने २७८ मत बदर भएका छन । 
नेकपा एकिकृत समाज बादी बाट  प्रेम आले , एमाले गौरी वली र स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्कका विच प्रतिशपर्दा हुँदै छ ।