कैलाली ४ मा  भट्टको अग्रता

कैलाली ४ मा  भट्टको अग्रता

कैलाली क्षेत्र ४ मा मतगणनामा रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । 
लेखराज भट्ट ६ मतले अगाडी बढेका छन । नेकपा एमालेमा लेखराज भट्टले ३ हजार ३ सय १० मत पाएका छन् । भने उनका प्रतिद्धन्दी  कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ३ हजार ३ सय ४ मत ल्याउँदा उनि ६ मतले पछारी परेका छन ।