डडेल्धुरामा मल्लले पाए सागरको भन्दा कम मत , देउवाको अग्रता

डडेल्धुरामा मल्लले पाए सागरको भन्दा कम मत , देउवाको अग्रता

डडेल्धुरा । डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवा अग्रता कायमै भएको छ । शागर ढकाल दोस्रोमा छन। 

डडेल्धुरामा ७ हजार ८७ गणना गर्दा प्रधानमन्त्री शेर बहादु देउवाले  ३ हजार  ४६८ , सागर ढकाल (स्वतन्त्र)   ले  १ हजार ९०६  र कर्णबहादुर मल्लले नेपाली कांग्रेस (वीपी)  ले १ हजार १ सय ६९ मत ल्याएका छन् ।