डडेल्धुरामा देउवाको अग्रता कायमै, दोस्रोमा सागर  ढकाल

डडेल्धुरामा देउवाको अग्रता कायमै, दोस्रोमा सागर  ढकाल

डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवाको अग्रता कायमै भएको छ । सागर ढकाल दोस्रोमा छन्। 

डडेल्धुरामा १०हजार ३७८ गणना गर्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ५हजार ३८९ ल्याएका छन् । सागर ढकाल (स्वतन्त्र) ले २हजार ४४१ र कर्णबहादुर मल्लले नेपाली कांग्रेस (बिपी)  ले १हजार५७१मत ल्याएका छन् ।  बदर मत ६५६ रहेको छ ।