भारी मतान्तरले गगन थापा विजयी

भारी मतान्तरले गगन थापा विजयी

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन् ।

थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन् । थापाले २१२९३ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८३७ मत ल्याए  ।