डोटीमा अग्रता दोब्बर पार्दै प्रेम आले

डोटीमा अग्रता दोब्बर पार्दै प्रेम आले

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । 

१० हजार १ सय ५० भाेट गन्दा आलेले ५ हजार ७ सय २४ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म नेकपा एमालेकी उम्मेदवार गौरी वलीले ३ हजार २ सय २३ मत पाएकी छन् ।