कञ्चनपुर-३ मा लेखक अघि अघि, कसले पच्छाउँदै छ ?

कञ्चनपुर-३ मा लेखक अघि अघि, कसले पच्छाउँदै छ ?

कञ्चनपुर  क्षेत्र नम्बर ३ मा मतगणना जारी छ।

कञ्चनपुर क्षेत्र नम्बर ३ मा कांग्रेसका रमेश लेखकले ८ हजार ३ सय ७५ मत प्राप्त गरेका छन्।

एमालेकी निरुदेवी पाल ४ हजार ६ सय ८८  मत प्राप्त गरेकी छन्।

उनी ३ हजार ६ सय ८७ मतले एमालेकी निरुदेवी पालभन्दा अगाडि छन्।