कैलाली ४ मा बलायरलाई पछार्दै भट्टको अग्रता

कैलाली ४ मा बलायरलाई पछार्दै भट्टको अग्रता

धनगढी । कैलाली क्षेत्र न ४  मा हाल सम्मको मतगणनामा लेखराज भट्ट अघि रहेका छन् । 
नेकपा एमालेका भट्ट ४ सय ५२  मतले अगाडी बढेका छन् । भट्टले ६ हजार ४ सय २८ मत पाएका छन् । उनका प्रतिद्धन्दी  कांग्रेस उम्मेदवार वीरबहादुर बलायरले ५ हजार ९ सय ७६ मत प्राप्त गरेका छन् ।