डडेल्धुरामा मल्ल निकैपछि, सागर दोस्रोमा

डडेल्धुरामा मल्ल निकैपछि, सागर दोस्रोमा

डडेल्धुरामा १३ हजार ८ सय ८० मत  गन्दा प्रधानमन्त्री शेरबहादुर देउवाले ६ हजार ८ सय ८० मत पाएर अग्रता कायमै छ।

स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६ सय २६ मत पाएर दोस्रो स्थानमा छन्।

यस्तै बिपी कांग्रेसका कर्ण मल्लले १ हजार ९ सय ३२ मत पाएका छन्।