कैलाली ३ मा ५५ हजार ९०२ मत गणना, कसले कति मत पाए ?

कैलाली ३ मा ५५ हजार ९०२ मत गणना, कसले कति मत पाए ?

कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि देखिएका छन् । 

कैलाली ३ मा हाल सम्म ५५ हजार ९०२ मत गणना हुँदा २० हजार २३४ मतसहित गंगाराम चौधरी अग्रस्थानमा छन्।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत ल्याएर गङ्गारामलाई पछ्याइरहेका छन्। 

यहाँ नागरिक उन्मुक्तिको जित लगभग निश्चित देखिएको छ।