कञ्चनपुर १ मा प्रचण्डकी बुहारीको पत्तासाप , तामाङ अगाडी

कञ्चनपुर १ मा प्रचण्डकी बुहारीको पत्तासाप , तामाङ अगाडी

कञ्चनपुर  । कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् । अहिले सम्म ५ हजार ४ सय १ मत गणना गर्दा  नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङले २ सय ९ सय १७ मत पाएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने १ हजार ५ सय ७५ मत पाएकी छन् ।