डोटीमा ओली र खड्काको पत्तासाप,  प्रेम आले अगाडी अगाडी

डोटीमा ओली र खड्काको पत्तासाप,  प्रेम आले अगाडी अगाडी

डोटीमा एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । 

११ हजार ४८  भोट  गणना गर्दा आलेले ६ हजार २ सय ३१ मत प्राप्त गरेका छन् ।

अहिले सम्म नेकपा एमालेकी उम्मेदवार गौरी वलीले ३ हजार ४ सय ९ र अर्का प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ४८८ मत पाएका छन् ।