बझाङमा  एमालेका ऐनबहादुर महरले लिए सुरुवाती अग्रता

बझाङमा  एमालेका ऐनबहादुर महरले लिए सुरुवाती अग्रता

धनगढी । बझाङमा  नेकपा एमालेका ऐनबहादुर महरले सुरुवाती अग्रता लिएका छन्।

प्रतिनिधि सभा अन्तरगत अहिलेसम्म भएको मत गणना अनुसार एमालेका महरले २ सय १० मत ल्याएका छन्।

यस्तै, उनका प्रतिद्वन्द्वी  एकीकृत समाजवादीका भानुभक्त जोशीले १ सय ७७ मत प्राप्त गर्दै पच्छाइ रहेका छन् ।