कैलाली ५ मा नारदमुनि रानाको अग्रता

कैलाली ५ मा नारदमुनि रानाको अग्रता

कैलालीको क्षेत्र नम्बर–५ मा प्रतिनिधि सभा तर्फ एमालेका नारदमुनी रानाले अग्रता लिएका छन् ।

कैलाली ५ मा प्रतिनिधि सभा तर्फ मत गणना जारी रहेको छ । अहिले सम्मको ५ मा २६५४ मत गणना हुँदा रानाले ९ सय ५७ ल्याएका छन् ।

यस्तै, बाम गठबन्धनका साझा उम्मेदवार डिल्लीराज पन्तले ७८३  मत ल्याउदै दोस्रो र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा तेस्रो नम्बरमा छन् ।

ओझाले ३३१ मत ल्याएका छन ।